भारतमा मार्क्स, लेनिन र हो ची मिन्हका नाममा राखिएका सडकका नाम फेर्ने तयारी
१ असोज, काठमाडौं । भारतको पश्चिम बंगाल सरकारले कोलकातामा मार्क्स, लेनिन र हो ची मिन्हको नामबाट राखिएका सडक, पुल र सार्वजनिक स्थलका नाम फेर्ने प्रस्तावमाथि समीक्षा थालेको छ । सडक तथा सार्वजनिक स्थलको नामकरण र पुन:नामकरणसम्बन्धी प्रस्ताव अध्ययन गर्न राज्य सरकारले १० सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिको अध्यक्षता स्वामी प्रदीप्तानन्द अर्थात् कार्तिक […]
