चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि दरखास्त आह्वान गरेको छ । असोज ७ गते बुधबारसम्म आवेदन दिन भनिएको छ । मन्त्रालयले दरखास्त पेश गर्न आवश्यक योग्यतासहितका विवरण पनि वेबसाइटमा खुलाएको छ । ३० वर्ष पूरा भै ६५ वर्ष ननाघेका, कुनै विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरि नेपाली चलचित्र उद्योगको […]
