Depository of News

करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौ महिनाको नतिजा आज घोषणा हुँदै, ३३ जना विजेता घोषणा गरिने

newsdepo.com · world

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको सम्पूर्ण नतिजा आज सार्वजनिक हुने भएको छ । आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाका लागि ३३ जना विजेता घोषणा गरिनेछ । जसमा ३१ जना विजेताले जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने दुई जना बम्पर विजेता घोषणा गरिनेछ […]

Read full article →