बसाइँसराइ रोक्ने छथर जोरपाटीको नयाँ सूत्र : पहिले लैनो गाई, अब सुरक्षित आवास
बसाइँ सरेर गाउँ आउने परिवारलाई सुरुमा दुहुना गाई दिने अभियान चलाएको धनकुटाको छथर जोरपाटी गाउँपालिकाले घर पनि बनाइदिने तयारी थालेको छ ।