Depository of News

मुग्लिन-नारायणगढ सडक खण्ड पनि पूर्णरूपमा सञ्चालन

newsdepo.com · world

१ असोज, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड पनि पूर्णरूपमा सञ्चालनमा आएको छ । गत २२ भदौदेखि यो सडक खण्ड आंशिक रूपमा बन्द गरी तुइन खोलामा खसिरहने पहिरो रोक्नका लागि ‘स्लोप स्टेबिलाइजेसन’ कार्य भइरहेको थियो । सडक डिभिजन भरतपुर चितवनका अनुसार पृथ्वी राजमार्गको कृष्णभिरमा नयाँ ट्र्याकबाट आजदेखि सवारीसाधन गुड्न थालेपछि मुग्लिन-नारायणगढ सडक खण्डमा पनि दुईतर्फी सडक […]

Read full article →