कर्णालीमा जलस्रोत र ऊर्जाका १०३७ आयोजना सम्पन्न, विद्युत १६ मेगावाट मात्रै उत्पादन
१ असोज, सुर्खेत । कर्णाली प्रदेशमा खानेपानी, सिँचाइ, नदी नियन्त्रण तथा ऊर्जा क्षेत्रका एक हजार ३७ वटा आयोजना निर्माण सम्पन्न भएका छन्। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका एक हजार ४२२ आयोजनामध्ये एक हजार ३७ वटा आयोजना सम्पन्न भएका हुन्। मन्त्रालयका अनुसार १२४ वटा आयोजनाको सम्झौता हुन सकेन भने […]
