Depository of News

ओप्पोले नेपालमा सार्वजनिक गर्‍यो रेनो १६ सिरिज, होलोभर्स थ्रीडी प्रविधि समावेश

newsdepo.com · world

काठमाडौं । ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ । सिरिज अन्तर्गत ओप्पो रेनो १६ र रेनो १६ एफ रहेका छन । प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा प्रस्तुत गर्दै आयोजित भव्य फेसन शोमार्फत यी स्मार्टफोन सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा मिस नेपाल वल्र्ड २०२२ तथा पूर्व ब्यूटी […]

Read full article →