नेपाल बैंकका कर्मचारीको बीमा सुरक्षाका लागि नेशनल लाइफसँग सम्झौता
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेशनल लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत स्मृति राज कंडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरूको जीवन सुरक्षालाई […]
