१०५ किलो गाँजा बोगेको एम्बुलेन्स माँ सहयोगी संस्थाको
१ असोज, सिरहा । प्रहरीको घेराबन्दी तोडेर भागेको एम्बुलेन्सबाट सिरहामा १०५ किलो गाँजा बरामद भएको छ। बरामद एम्बुलेन्स धनुषाको नगराइनस्थित ‘माँ सहयोगी संस्था’को रहेको खुलेको छ। चालक भने एम्बुलेन्स छाडेर फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज१च १२१३ नम्बरको […]
