Depository of News

१८ वर्षअघि गर्भवतीको मृत्यु प्रकरणमा एक महिला पुर्पक्षका लागि थुनामा

newsdepo.com · world

१ असोज, स्याङ्जा । स्याङ्जाको साविक छाङछाङदी गाविसमा १८ वर्षअघि गर्भवती महिलाको मृत्यु भएको घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दामा एक जना प्रतिवादी पुर्पक्षका लागि थुनामा गएकी छन् भने अर्की धरौटीमा छुटेकी छन् । साविक छाङछाङदी गाविस–६ की सञ्जु लामिछाने रेग्मीको २०६५ असोज ३ गते गर्भवती अवस्थामा मृत्यु भएको घटनामा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको […]

Read full article →