Depository of News

डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

newsdepo.com · world

१ असोज, डोटी । डोटीमा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । बिहीबार बिहान पुर्वीचौकी गाउँपालिका-२ मा दुई छुट्टाछुट्टै स्थानमा भालुले आक्रमण गर्दा दुई जना घाइते भएका हुन् । कालीका आधारभूत विद्यालय, भारतोलीमा शिक्षक २५ वर्षीय हरिप्रसाद चौधरीलाई आक्रमण गरी घाइते वनाएको छ । अन्दाजी साढे ६ बजेतिर बाटोमा हिँडिरहेकै बेला आक्रमणमा परेका उनको […]

Read full article →