Depository of News

एसियन गेम्स महिला भलिबलको दोस्रो खेलमा नेपालले इन्डोनेसियासँग खेल्दै

newsdepo.com · world

१ असोज, काठमाडौं । २०औं एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । समूह ए मा रहेको नेपालका लागि क्वाटरफाइनल पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने आवश्यकता छ । नेपाल पहिलो खेलमै बलियो टोली जापानसँग ३-० को सेटमा पराजित भएको थियो । ३ टोली मात्र समावेश रहेको यो समूहबाट शीर्ष […]

Read full article →