Depository of News

दुई गोलको अग्रता जोगाउन नसक्दा युनाइटेड ईएफएल कपबाट बाहिरियो

newsdepo.com · world

१ असोज, काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा म्यान्चेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (ईएफएल) कपको तेस्रो चरणबाटै बाहिरिएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोलले अघि रहेको युनाइटेड ब्राइटनसँग ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । खेलको आठौं मिनेटमा युवा खेलाडी शिया लेसीले सिनियर टोलीबाट पहिलो सुरुवाती खेलमै गोल गर्दै युनाइटेडलाई अग्रता […]

Read full article →