लमजुङ र कपिलवस्तुसहित ५ जिल्लामा भारी वर्षा
१ असोज, काठमाडौं । पछिल्लो २६ घण्टामा देशका केही जिल्लामा भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लमजुङ, कपिलवस्तु, म्याग्दी, नवलपुर र संखुवासभामा भारी वर्षा भएको छ । समाचार तयार पार्दासम्म यो अवधिमा लमजुङमा ८६.८, कपिलवस्तुमा ८३, म्याग्दीमा ६८.६, नवलपुरमा ६७ र संखुवासभामा ६५.९ मिलिमिटर वर्षा मापन भएको छ । यी पाँचै जिल्लाका […]
