Depository of News

एसियन गेम्स खेल्ने भारतीय क्रिकेट टोलीमा परिवर्तन, वरुणको स्थानमा निगम भित्रिए

newsdepo.com · world

३१ भदौ, काठमाडौं । भारतका प्रमुख स्पीनर वरुण चक्रवर्तीले चोटका कारण जापानविरुद्धको एकमात्र टी–२० अन्तर्राष्ट्रिय र एसियन गेम्स २०२६ दुवै गुमाउने भएका छन् । भारतले यसअघि गत जेठमै एसियन गेम्सका लागि टोली घोषणा गरेको थियो । तर अफगानिस्तानविरुद्ध दिल्लीमा भएको पहिलो टी–२० खेलका क्रममा साइड स्ट्रेन भएपछि वरुणलाई अन्तिम टोलीबाट बाहिर राखिएको हो । भारतीय […]

Read full article →