चिलिमे हाइड्रोको टनेलबाट ४ शव र एक मानव अंग फेला
३१ भदौ, काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको टनेलबाट थप चार जनाको शव र एक मानव अंग फेला परेको छ । नेपाली सेनाका अनुसार, टनेलको ‘ब्रेक थ्रु’ गरी अन्तिम किनारासम्म खोजी गर्ने क्रममा मंगलबार चार वटा शव र एक मानव अंग फेला परेको हो । फेला परेका शव तथा मानव अंगलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको […]
