Depository of News

करिब ४० करोड रुपैयाँ हिनाहिनाको आरोपमा महाशंकर पक्राउ

newsdepo.com · world

३१ भदौ, काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी र केही व्यक्तिको रकम हिनामिनाको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। सहकारीको २१ करोड ५६ लाख ९३ हजार ६६९ र अन्य ५९ जनाको २ करोड ६२ लाख ३६ हजार १७१ रुपैयाँ हिनामिना गरेको आरोपमा बझाङ घर भई काठमाडौंको तार्केश्वर नगरपालिका ८ शान्तिटोल बस्ने ३६ वर्षीय महाशंकर रेग्मीलाई […]

Read full article →