Depository of News

सिद्धार्थ बैंकको एनपीएल लक्षित योजना सार्वजनिक, बचत खातामा आकर्षक सुविधा, टिकट जित्ने अवसर

newsdepo.com · world

काठमाडौं । नेपाल प्रिमियर लिगको साझेदार सिद्धार्थ बैंकले प्रतियोगितालाई लक्षित गर्दै नयाँ ग्राहकका लागि ‘सिद्धार्थ एनपीएल क्रेडिट कार्ड’ र ‘सिद्धार्थ एनपीएल बचत खाता’ सार्वजनिक गरेको छ। असोज १ देखि मंसिर २९ गतेसम्म आवेदन दिने ग्राहकले सिद्धार्थ एनपीएल क्रेडिट कार्ड आजीवन निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट हुनेछ […]

Read full article →