Depository of News

सिटिजन्स बैंकद्वारा ४ प्रतिशत लाभांश प्रस्ताव, यस्तो छ नगद र सेयरको अनुपात

newsdepo.com · world

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बुधबार बसेको बैंकको ५२१औँ सञ्चालक समिति बैठकले चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशका लागि ५८ करोड […]

Read full article →