Depository of News

नेपाल र बंगलादेशबीच कीर्तिपुरमा ऐतिहासिक टी–२०आई शृङ्खला हुने

newsdepo.com · world

३१ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को संयुक्त पहलमा आगामी मार्चमा नेपाल र बंगलादेशबीच तीन खेलको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला कीर्तिपुरमा आयोजना हुने भएको छ । नेपाल र बंगलादेशबीच सन् २०२७ मार्च २६, २८ र ३० मा तीन खेलको टी-२०आई शृङ्खला आयोजना हुने भएको क्यानले विज्ञप्ति जारी गरेर […]

Read full article →