कांग्रेस महामन्त्रीलाई संस्थापन इतर समूहले गर्यो मुगु प्रवेश निषेध
नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेधको निर्णय गरेको छ।