उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा गोपालप्रसाद तिवारी नियुक्त
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक नियुक्त गरेको छ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले असोज १ गतेदेखि लागू हुने गरी बुधबार तिवारीलाई नियुक्तिपत्र प्रदान गरेका हुन्। तिवारीले यसअघि सन् २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशकका रूपमा सचिवालयको नेतृत्व गरेका थिए। बृहत् आर्थिक नीति, लगानी सुधार तथा सार्वजनिक–निजी […]
