Depository of News

ठमेलमा यौनजन्य गतिविधि गर्न दुरुत्साहन गर्ने १२ जनाविरुद्ध म्याद थप

newsdepo.com · world

३१ भदौ, काठमाडौं । ठमेलमा यौनजन्य गतिविधि गर्न दुरुत्साहन गरेको आरोपमा १२ जनाविरुद्ध अभद्र कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । ठमेलको सार्वजनिक क्षेत्रमा शान्ति भंग गर्ने, यौनजन्य गतिविधि गर्न दुरुत्साहन गर्ने, अभद्र व्यवहार गर्ने र बिचौलियाको काम गरेको आरोपमा १२ जनाविरुद्ध अनुसन्धान अघि बढाइएको हो । उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट अभद्र कसुरमा ५ […]

Read full article →