बाढीपछि दूषित पानी र खानपानबाट कसरी जोगिने ?
तीन साताअगाडि आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्यायो । घर, सडक, पुल र बजार बगायो । खानेपानीका संरचना क्षतिग्रस्त भए । कतिपय परिवार विस्थापित भएर अस्थायी आश्रयमा बस्न बाध्य भए । अब बाढी प्रभावित समुदायले अर्को कम देखिने जोखिमको सामना गरिरहेका छन् । त्यो हो, दूषित पानी र खानाबाट फैलिन सक्ने […]
