Depository of News

सिटिजन्स बैंकको लाभांश घोषणा

newsdepo.com · world

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये ३.८० प्रतिशत बोनस सेयर रहेको छ भने ०.२० प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र […]

Read full article →