Depository of News

न्याय प्रणालीलाई बालमैत्री बनाउन संशोधन विधेयक ल्याएका हौं : मन्त्री वादी

newsdepo.com · world

३१ भदौ, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले अभिभावक नभएका, बेबारिसे अवस्थामा फेलापरेका तथा पालनपोषणको भरपर्दो व्यवस्था नभएका बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याउने उद्देश्यले बालबालिकासम्बन्धी ऐन (पहिलो संशोधन) विधेयक ल्याइएको बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘बालबालिकासम्बन्धी ऐन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा […]

Read full article →