सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो
३१ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठकले सेयर कारोबारमा पूँजीगत लाभकर घटाएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा ५ प्रतिशत र दीर्घकालीन अवधिको कारोबारमा नाफाको ३.५ प्रतिशत पूँजीगत लाभकर कायम गर्ने निर्णय गरेको हो । ‘नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र, विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक […]
