सुरु हुँदै ‘पासपोर्ट फ्रि ट्राभल’
३१ भदौ, काठमाडौं । नेपाल प्रवेश गरेका विदेशी नागरिकको बसाईलाई सहज बनाउन अध्यागमन विभागले ‘पासपोर्ट फ्रि ट्राभल’ को अवधारणा अघि बढाएको छ । यसका लागि विभागले ‘नेपाली पोर्ट’ एपमार्फत काम अघि बढाएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएका छन् । ‘नेपाली पोर्ट’ प्रणालीको अभिलेखबाट आधिकारिक रुपमा प्राप्त […]
