नेपाल-चीन सीमा वार्तामा नाम्खा-पुलानबीच भगिनी सम्बन्धको पहल
३१ भदौ, हुम्ला । नेपाल-चीन सीमा व्यवस्थापन, सुरक्षा तथा सीमावर्ती क्षेत्रका साझा विषयमा हुने बैठकमा भाग लिन हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको टोली चीनको पुलान काउन्टीमा पुगेको छ । चिनियाँ सरकारको निमन्त्रणामा यही भदौ २९ गते असोज १ गतेसम्मको जारी बैठकमा भाग लिन नेपाली टोली त्यहाँ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी […]
