Depository of News

सेयर बजारले किन पत्याएन सरकारको कार्ययोजना ?

newsdepo.com · world

३१ भदौ, काठमाडौं । सोमबार साँझ सेयर बजार सुधारका लागि भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्यायोजना ल्याए । कार्यायोजना ल्याएको भोलिपल्टको सेयर बजार प्रिओपनिङमा ८५ अंक बढे पनि बन्द हुँदा वृद्धि ४८ अंकमा सीमित रह्यो, जसले गर्दा प्राविधिक चार्टमा पनि क्यान्डिलस्टिक रातो बन्यो । बुधबार नै बजार २१.१९ अंक घट्न […]

Read full article →