एमाले कार्यदलको प्रतिवेदनबारे छलफल गर्न गुन्डु पुगे नेताहरु
३१ भदौ, काठमाडौं । नेकपा एमाले कार्यदलको प्रतिवेदन टुंगो लगाउन गठित सम्पादन समितिका नेताहरू पुगेका छन् । स्रोतका अनुसार, अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न नेताहरू गुन्डु पुगेका हुन् । महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनको खण्डनमा कार्यदलका संयोजक रहेका उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन तयार पारेका छन् । अलग–अलग प्रतिवेदन तयार भएपछि कार्यदलले उपाध्यक्षहरू […]
