Depository of News

रोयल इन्फिल्ड हन्टर ३५० नयाँ भेरियन्टमा सार्वजनिक, के के हुनेछन् विशेषता ?

newsdepo.com · world

काठमाडौं । रोयल इन्फिल्डले नेपालमा हन्टर ३५० को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले नयाँ टार्माक ब्ल्याक भेरियन्ट ल्याउनुका साथै माथिल्लो भेरियन्टमा मुम्बई येल्लो र मुनसट ह्वाइट गरी दुई नयाँ रंग थपेको हो। नयाँ भेरियन्टमा मिश्रधातुका पाङ्ग्रा, डिजिटल–एनालग उपकरण समूह, नयाँ चालक सूचना प्रणाली तथा एकल च्यानल एबीएसलगायत सुविधा राखिएको कम्पनीले जनाएको छ। हन्टर ३५० […]

Read full article →