Depository of News

मन्त्रीका अघि राज्य झुकेको उदाहरण भन्दै रास्वपा सांसद यज्ञमणिले सम्झिए पूर्वमन्त्रीहरू

newsdepo.com · world

३१ भदौ, काठमाडौं । मन्त्रीका अगाडि राज्य झुकेको उदाहरण भन्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा सांसद यज्ञमणि न्यौपानेले केही पूर्वमन्त्रीहरूलाई सम्झिएका छन् । प्रतिनिधिसभामा बालबालिका सम्बन्धी विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उनले पूर्वमन्त्रीहरू सम्झिएका हुन् । ‘म स्मरण गर्छु, पूर्वकानुनमन्त्री तथा सांसद लिलानाथ श्रेष्ठ । जसले ११ वर्षीय बालिका घरमा कामदारको रुपमा राखेको […]

Read full article →