Depository of News

सरकारको दाबी : काठमाडौंका एक हजार बढी बिक्री केन्द्रमा प्रतिकेजी ११० रुपैयाँमै चिनी पाइन्छ

newsdepo.com · world

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रमा प्रतिकेजी १ सय १० रुपैयाँमा चिनी सहज रूपमा बिक्री भइरहेको जनाएको छ। भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध हुनु तथा भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएका कारण चाडपर्वको समयमा चिनीको अभाव हुनसक्ने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार […]

Read full article →