बाढीले मात्रै होइन, ऋणले पनि डुबाउँदै छ सुकुमवासी बस्तीलाई
अकस्मात् दर्किने पानीपछि आउने बाढीले नदी–खोला किनारामा बस्ने सुकुमवासीलाई जुनसुकै बेला उठीवास लगाउँछ । त्यसपछि घर बनाउन, मर्मत गर्न र जीवन धान्न थप ऋण काढ्ने चक्र शुरु हुन्छ । कोशी प्रदेशका सुकुमवासी बस्तीहरू ऋणको पासोमा परिरहेको दृष्टान्त ।
