Depository of News

चिलिमे हाइड्रोको सुरुङमा भेटिए दुई शव

newsdepo.com · world

३१ भदौ, काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ वटा शवहरू फेला परेका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार, खोजीको क्रममा करिब आधा घण्टा अघि २ वटा शव फेला परेका हुन् । उनले उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको बताए । गत १० भदौमा आएको विनाशनकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र […]

Read full article →