Depository of News

कराते महासंघका अध्यक्षको गुनासो : विमानमा खेलाडीसँगैको सिट माग्दा शौचालय नजिकै पाएँ

newsdepo.com · world

३१ भदौ, काठमाडौं । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले एसियन गेम्समा सहभागी हुन जापान जाने क्रममा थाई एयरलाइन्सको बैंकक उडानमा आफूले पाएको सिट व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन् । लामाले सामाजिक सञ्जालमा लेख्दै थाई एयरलाइन्सको टीजी ३२० उडानमा चेक–इन गर्दा खेलाडीहरूसँगै सिट मिलाइदिन अनुरोध गरेको बताए । उनका अनुसार चेक–इन काउन्टरमा रहेकी कर्मचारीले ३८’डी’ राम्रो […]

Read full article →