एकदिन पनि टिकेन नेप्सेको वृद्धि, कारोबार रकम पनि घट्यो
काठमाडौं । नेपाल स्टकएक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक २१.१९ अंकले घटेर २ हजार ६ सय १२.४२ को बिन्दुमा आएको छ । नेप्सेको वृद्धि एकदिन पनि टिक्न सकेन । मंगलबार नेप्से परिसूचक ४८.७५ बिन्दुले बढेको थियो । आज कारोबारमा आएका ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २ […]
