मेरै सरकारको पालामा महंगीले अग्रगामी छलाङ लगायो : रास्वपा सांसद प्रसाईं
३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले आफ्नै सरकारको पालामा महंगीले अग्रगामी छलाङ लगाएको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । ‘एकातिर देश विपद्ले छटपटाइरहेका बेला अर्कोतिर बजार उदण्ड भयो । र मेरै सरकारको पालामा महंगीले अग्रगामी छलाङ लगायो,’ उनले प्रतिनिधिसभाको बैठममा भने । प्याज, चिनी, चामल, तेल हरेक चीजको भाउ बढेको भन्दै उनले थपे, […]
