Depository of News

विपद्पछिको काममा प्रधानमन्त्री संवेदनशील हुनुहुन्छ : रवि लामिछाने

newsdepo.com · world

३१ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको अवस्थामा प्रधानमन्त्री बालेन शाहले संवेदनशील भएर काम गरिरहेको दाबी गरेका छन् । बुधबार सर्वदलीय बैठकपछिको कुराकानीका क्रममा उनले प्रधानमन्त्री शाहले बैठकलाई बेवास्ता नगरेको जिकिर गरे । ‘यतिको संवेदनशील अवस्थामा प्रधानमन्त्रीले बैठकको बेवास्ता गर्नुभएको हो ?’ भनेर एक सञ्चारकर्मीले प्रश्न सोधेका थिए । […]

Read full article →