Depository of News

चांगान निभो क्यू०५ लगातार पाँचौँ महिना पनि चीनमा एसयूभी सेग्मेन्ट लिडर, नेपालमा पनि डेलिभरी सुरु हुँदै

newsdepo.com · world

काठमाडौँ । चांगान निभो क्यू०५ ले चीनमा आफ्नो बलियो बजार प्रदर्शनलाई निरन्तरता दिँदै सन् २०२६ को अगस्टमा पनि देशको सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभीको स्थान हासिल गरेको छ। यससँगै क्यू०५ लगातार पाँच महिनादेखि आफ्नो सेग्मेन्टको शीर्षस्थानमा रहन सफल भएको छ। निभो क्यू०५ केही साताअघि मात्रै नेपालमा सार्वजनिक गरिएको हो। यसले नाडा अटो शोमा ठूलो संख्यामा […]

Read full article →