Depository of News

मोरङको सीमा क्षेत्रबाट बेवारिसे अवस्थामा सात हजार कुखुराका चल्ला बरामद

newsdepo.com · world

३१ भदौ, विराटनगर । सशस्त्र प्रहरीले मोरङको सुनवर्षी नगरपालिका–८ को सीमावर्ती क्षेत्रबाट ७ हजार ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले बुधबार बिहानका राति करिब २:५० बजे १४ वटा भार बनाएर ल्याइँदै गरेको अवस्थामा खुकुराका चल्ला बरामद गरेको हो । धानखेतको बाटो आउँदै गरेको समूह प्रहरीलाई […]

Read full article →