Depository of News

रसुवा बाढीलाई ०७२ को भूकम्पसँग जोडेर अपव्याख्या गर्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण

newsdepo.com · world

३१ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीको कारण २०७२ सालको भूकम्पसँग जोडेर अपव्याख्या गर्न खोजिएको भन्दै सत्तारुढ दल रास्वपा सांसद धनन्वय रेग्मीले सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘हिजो मात्रै वर्ल्ड वेदर एट्रीब्युसनको एउटा रिपोर्ट बनाएको छ । त्यसमा क्लाइमेट चेन्ज भएको कुरालाई त स्वीकार गरिएको छ तर कता कता २०१५ को […]

Read full article →