Depository of News

हरेक कलमको बिर्कोमा सानो प्वाल किन राखिएको हुन्छ ?

newsdepo.com · world

कलम हामीले धेरै प्रयोग गरेको वस्तु हो । स्कुल जाने उमेरदेखि पाको उमेर हुँदासम्म कुनै न कुनै पल हामीले कमल समाइरहेकै हुुन्छौँ । सायद यो पढिरहँदा तपाईंहरूमध्ये कतिपयले हातमै समातिरहनुभएको पनि होला । कति जनाको खल्तीमा, ब्यागमा कलम अवश्य छ होला । हेरक कलमको बिर्कोलाई एक पटक ध्यान दिएर हेरौँ त, त्यसमा सानो प्वाल हुन्छ […]

Read full article →