विपद्पछि काम गर्न बन्ने भयो सर्वदलीय संयन्त्र
‘अबको ७ दिनभित्र सर्वदलीय संयन्त्र बन्ने कुरा भएको छ । संसदीय समिति छानबिन गर्ने कुरा पनि भएको छ,’ सांसद ज्ञानेन्द्र शाहीले बैठकपछि सञ्चारकर्मीसँग भने ।