इरान नाकाबन्दीमा १०३ व्यापारिक जहाजको मार्ग परिवर्तन, मासिक खर्च ३ अर्ब डलर पुग्ने अनुमान
काठमाडौं । इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन गराउन अमेरिकी सेनाले सेप्टेम्बर १५ सम्म १०३ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गराएको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले जनाएको छ । सेन्टकमका अनुसार नाकाबन्दीको पालना सुनिश्चित गर्न ती जहाजलाई हर्मुज जलघाँटीबाट अन्य मार्गतर्फ पठाइएको हो । सेन्टकमले अरब सागरमा अमेरिकी नौसेनाको ‘युएसएस राफेल पेराल्टा’ […]
