बेपत्ता र शव नभेटिएकाहरूको प्रमाणीकरण कसरी ? जुरे पहिरो हुनसक्छ नजिर
रसुवागढी बाढीमा बेपत्ता भएकाहरुको कसरी प्रमाणीकरण गर्ने अनि काजकिरिया भएका व्यक्तिको मृत्युदर्ताका बारेमा कानुनी अन्यौलता देखिएको छ । यस्तोमा १२ वर्ष पुरानो जुरे पहिरोको नजिर समाधानमुखी हुनसक्छ ।
