राजश्व ठगीको विषयमा रास्वपा सांसदले गरे संसद् र सरकारको ध्यानाकर्षण
३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले राजस्व ठगीको प्रवृत्तिबारे संसद् र सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘अहिले देशमा अरूको नागरिकता दुरुपयोग गरेर माफियाहरूले राजश्व छली गर्ने र निर्दोष व्यक्तिलाई कानुनी फन्दामा पार्ने घटना बढिरहेका छन् ।’ आफ्नो निर्वाचन क्षेत्रका विपन्न युवा पविन्द्र साह गोढ यसको उदाहरण […]
