Depository of News

इरान युद्धमा अमेरिकाको ३८ अर्ब डलरभन्दा बढी खर्च, मासिक खर्च थप बढ्न सक्ने

newsdepo.com · world

वासिङ्टन । इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्ट १ सम्ममा ३८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । अमेरिकी संसद्को गैरदलीय बजेट कार्यालयले मंगलबार सार्वजनिक गरेको मूल्याङ्कनअनुसार युद्धको तीव्रताअनुसार आगामी दिनमा अमेरिकाको सैन्य खर्च प्रति महिना तीन अर्ब डलर वा त्यसभन्दा बढी हुन सक्नेछ । संसद्को बजेट कार्यालयले तयार पारेको उक्त […]

Read full article →