Depository of News

मेटाका सिईओ जुकरबर्गद्वारा एआई विकास सुस्त बनाउने आह्वानको प्रतिवाद

newsdepo.com · world

काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सिईओ)मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता (एआई) को विकास रोक्न वा सुस्त बनाउन भइरहेको आह्वानको प्रतिवाद गर्दै बजार प्रतिस्पर्धा र कानूनी दायित्वले कम्पनीहरूलाई सुरक्षित तथा जिम्मेवार एआई विकास गर्न प्रेरित गर्ने बताएका छन् । सामाजिक सञ्जाल एक्समा उनले मानिसले आफूले भनेको काम नगर्ने वा गलत व्यवहार गर्ने एआई प्रणाली प्रयोग नगर्ने […]

Read full article →